‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

काठमाडौँ । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । … Continue reading ‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप